काठमाडौ ३ चैत्र । पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि नेकपा एमालेले महिना दुई महिना अघि सुरु गरेको मिसन ग्रास रुट अभियान अब समापनतिर गएको छ । केन्द्रीय पदाधिकारी सहित केन्द्रीय सदस्य,प्रदेश,जिल्ला सदस्यहरुलाई भूगोलमा जिम्मेवारी दिएर पार्टीले विभिन्न प्रदेश,जिल्ला र पालिकामा पठाएको थियो । उपाध्यक्षहरुलाई प्रदेश,सचिवहरुलाई प्रदेशका जिल्ला ,केन्द्रीय सदस्यहरुलाई पालिकामा खटाइएको थियो । यो…