काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोषी प्रमाणीत भए आफु जेल जान तयार रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको प्रधानमन्त्रीसँगको सवाल प्रश्न र जवाफ कार्यमा बोल्दै प्रधानमन्त्री प्रचण्डले लडाकु समायोजनको समयमा कुनै पनि प्रकारको घोटला भएको प्रमाणीत भए आफु जेल जान तयार रहेको बताउनुभयो । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले लडाकु घोटला भएको भन्ने…