एमालेको१६ बुँदे प्रस्तावः चर्चामा आएका सबै भ्र्रष्टाचारका काण्डहरू छानबिन गरौ

काठमाडौ,३० वैशाख । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले १६ बुँदे समसामयिक प्रस्ताव तय गरेको छ। तीन दिन बसेको बैठकले समसामयिमक विषयलाई समेटेर प्रस्ताव तयार पारेको हो। प्रस्तावमा विगत लामो समयदेखि भित्रभित्रै चलिरहेको नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने घृणित ठगी–धन्दा हालै सतहमा आएको उल्लेख गरेको छ। प्रस्तावमा भनिएको छ, ‘सोच्न पनि नसकिने यस्तो…