पाकिस्तानको संसदीय प्रतिनिधिमण्डल र सभामुखबीच भेटवार्ता

काठमाडौँ, ४ भदौ । सभामुख देवराज घिमिरेले बुधबार सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग भेट गरेका छन् ।  काठमाडौँमा जारी द हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ मा सहभागी हुन नेपाल आएको पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग सभामुखले आज शिष्टाचार भेटवार्ता गरेका हुन् ।  पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुखले दुई देशबिचको मैत्रीपूर्ण सम्बन्ध…