काठमाडौँ, २९ साउन । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच आज कार्यगत एकताको सहमति पत्रमा हस्ताक्षर भएको छ । अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकताको घोषणा गर्दै १८ बुँदे उद्देश्य, १३ बुँदे संगठनात्मक संरचना सञ्चालन विधि र र ६ बुँदे आचारसंहितामा हस्ताक्षर गरेका हुन् । सहमति…