बेलबारीमा मिसन ग्रास रुटः ११ वटै वडाको अधिवेशन सम्पन्न

मोरङ, १९ चैत । नेकपा एमालेको दुई महिने अभियान अन्तरगतको मिसन ग्रास रुट बेलबारी नगरपालिकामा ११ वटै वडाहरुको अधिवेशन सम्पन्न भएको छ । पार्टी शुद्धिकरण, नयाँ सदस्यता वितरण, नागरिक सम्मान, जनताको माग चाहना र आवश्यकतालाई आफ्नो नीति तथा रणनीतिमा समेट्ने लक्ष्यका साथ शुरु गरिएको उक्त अभियानले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने लक्ष्य बनाइएको छ…