काठमाडौँ, २९ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठित पार्टी सदस्यताको विवरण पठाउन मातहत समितिलाई निर्देशन दिएको छ । पार्टी सदस्यताको नवीकरण र अभिलेखीकरणको रेकर्ड साउन मसान्तसम्म सम्पूर्ण प्रक्रिया पुरा गरी सम्बन्धित प्रदेश समितिलाई पठाउन र केन्द्रीय कार्यालयलाई समेत सोको जानकारी गराउन मातहत समितिलाई निर्देशन दिइएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण…