एमालेले तनहुँ मा सर्वेन्द्र र चितवन मा रामप्रसादलाई उम्मेदवार बनाउने

काठमाण्डौ १८ चैत्र । नेकपा एमालेको सचिवालय बैठकले १० वैशाखमा हुने उपचुनावका लागि चितवन २ र तनहुँ १ को उम्मेदवार चयन गरेको छ । बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितनव २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । १० गते नै उपचुनाव हुने बारा २ को उम्मेदवार भने चयन गरेको छैन…