काठमाडौँ, १३ फागुन । राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको बैठकमा पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक प्रचण्डको नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। हिजो माओवादी केन्द्र, कांग्रेससहित ८ दलको समर्थनमा राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । यो सँगै सत्ता…