काठमाडौँ, १४ चैत । नेकपा एकीकृत समाजवादीले राम्रा र धेरै मन्त्रालय दाबी गर्ने भएको छ । आज बस्ने गठबन्धन बैठकमा राम्रा र धेरै मन्त्रालय दाबी गर्ने निर्णय गरेको सो पार्टीका नेताहरूले बताएका छन् । साथै सो पार्टीले सरकारमा सहभागी हुन कम्तिमा तीनवटा मन्त्रालयबाट पछि नहट्ने अडान राख्ने भएको छ । मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको…