घूस खान पाइने कार्यालयमा जान ‘सोर्सफोर्स’

काठमाडौँ, ११ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा माग गर्न आउनेहरूमध्ये अधिकांश कर्मचारीले अहिले पनि घुस खान पाइने निकायमा जानकै लागि ‘सोर्सफोर्स’ लगाउने गरेका पाइएको छ । ती कर्मचारीले आर्थिक तथा अन्य प्रलोभनमा पारेर उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वबाटै सोर्सफोर्स लगाउने गरेका मन्त्रालयका अधिकारीहरूको भनाइ छ । विभिन्न आकर्षक निकायमा सरुवा माग्नेहरूको…