राष्ट्रपति निर्वाचनको मतभार पुरानै गणनाको आधारमा कायम हुने

काठमाडौँ, ८ फागुन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति निर्वाचनको मतभार २०६८ को जनगणना अनुसारनै कायम हुने बताएका छन् । फागुन २५ हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा बोल्दै उनले २०७८ को जनगणनाको प्रतिवेदन सार्वजनिक भइनसकेकाले पुरानै गणनाको आधारमा मतभार कायम हुने जानकारी दिए । “०७८ मा जनगणना भएपनि त्यसको अन्तिम…