काठमाडौँ, ७ फागुन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरूद्धको भ्रष्टाचारसम्बन्धी अनुसन्धान तामेलीमा राखेर अरू साना भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका छन् । अख्तियारको प्रमुख उच्च नैतिकवान हुनेछ भनेर लेखिएको छ । तर, उनीविरूद्ध आयोगमा परेको अर्बौं भ्रष्टाचारको उजुरी तामेली राखेर उनले अरू भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न तोक आदेश दिइरहेका छन् । उनीविरूद्ध नेपाल आयल…