काठमाडौँ, २१ साउन । कर्णाली प्रदेश सरकारको बैठकले पाँच वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । आज बसको बैठकले पाँच वटा निर्णयहरु गरेको प्रवक्ता विनोदकुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच निर्णयहरु १) प्रदेशसभाको दोश्रो कार्यकालको छैठौ अधिवेशन मिति २०८२ साउन २१ गते राती १२ बजे बाट अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने ।…