एमालेले गठबन्धन सरकार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ, २४ पौष । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले सरकार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । बंगलादेशको राजधानी ढाकामा जारी बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जनताको बहुदलीय जनवादको नेतृत्वमा एमालेले शान्तिपूर्ण रूपमा नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै आएको बताएका हुन् । उनले भने, ‘चुनावमा हामीले…