एमालेका तीनमन्त्रीद्वारा सामुहिक राजिनामा

काठमाडौँ, २४ चैत । कर्णाली प्रदेश सरकारमा रहेको नेकपा एमालेका तीन जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन । पार्टीको निर्देशनअनुसार माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् । राजीनामा दिएपछि महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा…