प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, ६ जना मन्त्रीद्वारा शपथ

विराटनगर, १३ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषद चार नयाँ मन्त्री थपिएका छन् । दुई जनालाई राज्यमन्त्रीबाट फूलमन्त्रीमा बढुवा गरिएको छ । प्रदेश प्रमुखको कार्यालयमा एक समारोहबीच नवनियुक्त ६ जना मन्त्रीले शपथ खाएका छन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र कृषि राज्यमन्त्रीले फूल मन्त्रीको रुपमा…