मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ, २२ पौष । मन्त्रीपरिषद् बैठकका ५ वटा निर्णय सार्वजनिक भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय आज सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेका हुन् । बैठकका ५ वटा निर्णयहरु: १. बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्विकृत दिने निर्णय गरेको छ ।…