एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : उपमहासचिव ज्ञवाली

ललितपुर, २१ मंसिर । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र अस्थिरता अन्त्य गर्ने पार्टी एमाले भएकाले यसलाई मजवुद पार्नुपर्ने बताउनुभएको छ । बलियो एमाले बनाउन केपी ओलीको विकल्प नभएको बताउँदै उहाँले अहिलेको अवस्थामा एमालेको पक्षमा गोलबन्ध भए मूलुक ठूलो संकटबाट निस्कने तर्क गर्नभयो । जति मजबुद उपस्थिती त्यत्ति नै प्रभाव पर्ने भएकाले अराजकताको…