एमालेको ११औं महाधिवेशन जनताको आवाज बुलन्द गर्ने दिन: उपमहासचिव ज्ञवाली

काठमाडौँ, २२ मंसिर । नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले एमालेको ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटको दिनलाई जनताको आवाज बुलन्द गर्ने दिनका रुपमा लिनुपर्ने बताउनुभएको छ । पार्टीको महाधिवेशन जनपरिचालन समितीका संयोजक समेत रहनु भएका ज्ञवालीले राजनीतिक पार्टीहरु कमजोर हुँदा त्यसको फाइदा अराजक शक्तिहरुले लिन खोज्ने भएकोले दलहरुले सक्रिय राजनीतिमा हस्तक्षेप गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।  ‘११…