पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: सहज छैन खर्च धान्न

काठमाडौँ, २० पौष । पोखराको पुरानो विमानस्थलले आर्थिक वर्ष २०७८/७९ मा ११ करोड ५९ लाख रूपैयाँ आम्दानी गर्‍यो । कोरोना संक्रमण कमजोर भएपछि उडान थपिँदा भएको यो आम्दानी सर्वाधिक हो । तर पुरानो विमानस्थलबाट भइरहेको उडान जनवरी १ देखि अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन थालेको छ । पुरानो विमानस्थलले गरेको यो आम्दानीमा ‘स्टल’ (छोटो धावनमार्गमा हुने उडान…