प्रचण्डको लाजमर्दो राजनीतिः अध्यक्ष थापा

काठमाडौँ, ९ चैत । राष्ट्रिय प्रजातान्त्रीक पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्राण्डको अभिव्यक्तिलाई कडा रुपमा प्रतिवाद गर्नुभएको छ । प्रचण्डले एक कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई २०/२५ वर्षअिघ देखी नै विदेशीले पालिरहेको तथा संरक्षण गरिरहेको भन्दै गंभिर आरोप लगाउनुभएको थियो । सोही प्रशंगलाई लक्षीत गर्दै…