माओवादी स्थायी समिति बैठक आजदेखि

काठमाडौँ, १६ साउन । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक एक वर्षपछि भोलिदेखि सुरु हुँदै छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो बजे बस्ने बैठकका लागि माओवादीले एजेन्डा तय गरिसकेको छ । बुधबार बसेको पदाधिकारी बैठकले मुख्यतः पाँच वटा एजेन्डा तय गरेको थियो ।  पदाधिकारी बैठकले हेडक्वाटरको तर्फबाट अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारेमा ब्रिफिङ गर्ने, मध्यपहाडी केन्द्रित…