काठमाडौँ, २८ कार्तिक । पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशीको प्रेरणामा बनेको सत्ता गठबन्धन भन्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार देशको हितमा हुने बताएका छन् । आज बिहान सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै थापाले भारतले नाकाबन्दी गर्दा त्यसको विरुद्ध डटेर लड्ने र विदेशीले कब्जा गरेको लिम्पियाधुरा चुच्चे नक्सा बनाउने…