स्वर्गीय अधिकारीको स्मरणमा दुई आर्थिक पुरस्कार स्थापना

काठमाडौँ, २४ मंसिर । नेकपा एमालेका नेता तथा पहिलो कम्युनिष्ट अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मरणमा रु ५० हजार राशिको दुई वटा आर्थिक पुरस्कार स्थापना गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) र भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको सहकार्यमा आर्थिक समाचार लेखनमा सञ्चारकर्मीहरुको सम्मानका लागि पुरस्कारको स्थापना गरिएको हो । आर्थिक तथा सहकारीका क्षेत्रमा क्रियाशील आर्थिक…