महासचिव पोखरेल र विप्लवबीच भेटवार्ता

काठमाडौँ, १२ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ । आज बिहान पोखरेल निवासमा भएको दुई घण्टा लामो भेटघाटमा विप्लवको कृषि कर्म, कम्युनिस्ट आन्दोलन लगायतका विषयमा छलफल भएको थियो । महासचिव पोखरेललाई भेट्न विप्लव आइतबार बिहान नौ बजे शंकर पोखरेलको निवास पुगेका थिए । आफ्नो…