मधेस प्रदेशको नतिजा आएसंगै एमाले बन्यो यसरी ठूलो दल

काठमाण्डौ, मंसिर १३। यही मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशसमा नेकपा एमाले सबैभन्दा ठुलो पार्टी बनेको छ । पाँच दलीय सत्ता गठबन्धनलाई पछि पार्दै एमाले मधमेशमा सबैभन्दा ठुलो दल बनेको हो । मधेश प्रदेशका ३२ प्रतिनिधिसभा र ६४प्रदेशसभा सदस्यको अन्तिम मत परिणाम सार्वजनिक हुँदा दुवैतर्फ नेकपा एमालेले सबैभन्दा धेरै सिट जितेको हो ।…