गठबन्धनकी पौडेललाई फराकिलो अन्तरमा हराउँदै सूर्य थापा बिजयी

प्यूठान, ८ मंसिर । प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य थापा निर्वाचित हुनुभएको छ । थापाले सत्ता गठबन्धनकी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजीत गर्नुभएको हो । थापाले ४१ हजार ११८ मत पाएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मतमा चित्त बुझाउनु पर्यो । थापा नेकपा एमालेका पोलिटब्युरो…