काठमाडौँ, ६ मंसिर । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभाका १६५ मध्ये १४३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेकपा एमालेले हालसम्मको मत गणनामा एक निर्वाचन क्षेत्रमा जित निकालेको छ । ललितपुर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जन विजयी हुँदा ३८ स्थानमा अन्य उम्मेदवारले अग्रता लिएका छन् । ललितपुर २ मा महर्जन १५ हजार २५ मतसहित…