प्रचण्ड दक्षिणपन्थीकाे शरणमा पुगे: अध्यक्ष ओली

सुर्खेत, २७ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प दाहाल प्रचण्ड दक्षिणपन्थीकाे शरणमा पुगेकाे बताएका छन् । आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै ओलीले सरकार सहज रूपमा चलाउन नदिएपछि ताजा जनादेशका लागि संसद् विघटन गरेको बताए । केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड रास्कोट पुगेर ओलीलाई प्रतिगमनकारी भनेका थिए…