आगामी निर्वाचनमा दुईतिहाई ल्याउँछौंः डा. भट्टराई

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले आगामी बैशाखमा हुने निर्वाचनपछि पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले दुई तिहाई बहुमत ल्याउने दाबी गर्नुभएको छ । बूढानीलकण्ठ नगर कमिटीद्धारा आयोजित नगर स्तरीय भेलामा बोल्दै नेता भट्टराईले…