सत्तामै भएकै आधारमा अतिरिक्त सुविधा पाउनुहुँदैन : महामन्त्री थापा

चितवन, ६ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तामा भएकै आधारमा अतिरिक्त सुविधा पाउन नहुने बताएका छन् । बीपी स्मृति दिवसका अवसरमा चितवनमा मंगलबार बोल्दै महामन्त्री थापाले बलियो, शक्तिशाली वा सत्तामा बसेको भएपनि गलत गरेको भए गलतै हुने उनले बताए । सार्वजनिक ओहदामा बसेको व्यक्तिले भ्रष्टाचार गरे त्यसको भारी व्यक्ति स्वयंले बोक्नुपर्ने महामन्त्री थापाको…