गठबन्धन विचारहिन र दिशाहिन छ : अध्यक्ष ओली

काठमाडौँ, २१ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन विचारहिन र दिशाहिन रहेको बताएका छन् । आज पोखरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको कुनै गन्तव्य नभएको बताए । उनले भने, ‘गठबन्धन दिशाहिन विचारहिन र गन्तव्यहिन छ । यो गठबन्धन जनताको चाहना विपरीत कुदेको छ, ‘गठबन्धनमा को प्रधानमन्त्री बन्ने तँछाडमछाड छ…