एकीकृत समाजवादीको जुम्ला संयोजकमा बुढा

काठमाडौं, २२ कार्तिक । नेकपा (एकीकृत समाजवादी)को जुम्ला जिल्ला संयोजकमा तीर्थबहादुर बुढालाई तोकिएको छ । केन्द्रीय कमिटी सदस्य बुढालाई आसन्न निर्वाचनमा प्रचारप्रसारलगायत सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी दिइएको पार्टीका महासचिव डा। वेदुराम भुसालले जानकारी दिए । उनका अनुसार जुम्ला जिल्ला र कर्णाली प्रदेश कमिटीका केही नेताहरूले पार्टीको हितविपरीत कार्य गरेकाले पाँच नेतालाई पार्टीको साधारण सदस्य…