काठमाडौँ, ५ असोज । नेकपा एमालेले सरकार डेंगु प्रकोपको फैलावट, नियन्त्रण र उपचार गर्नबाट चुकेको आरोप लगाएको छ । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले प्रेस विज्ञप्ति जारी गरी डेंगु नियन्त्रणका लागि सरकारसँग योजना, कार्यक्रम र सक्रियता नभएको समेत आरोप लगाएको हो । विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा हाल देशव्यापी रुपमा फैलिएको डेंगु रोगको कारण…