भक्तपुर, १७ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला भक्तपुर क्षेत्र नं. २ को घरदैलो कार्यक्रम आजदेखी शुरु भएको छ । क्षेत्र नं. २ अन्तरगत जिल्लाको मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक नगरपालिका गरी दुई वटा पर्दछन् । एमाले क्षेत्र नं. २ प्रचार प्रसार…