अहिलेसम्म झण्डै २ करोड ३७ लाख थान मतपत्र छपाइ

काठमाडौँ, १३ कार्तिक । मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फ झण्डै २ करोड ३७ लाख थान मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार गरी २ करोड ३६ लाख ८० हजार थान मतपत्र छपाइ…