काठमाडौँ, १५ कार्तिक । चार मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै दलहरू धमाधम आफ्नो घोषणापत्र सार्वजनिक गर्न जुटेका छन् । सतारुढ दल नेपाली कांग्रेसले आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको दुई दिनपछि सतारुढ प्रमुख घटक नेकपा (माओवादी केन्द्र) र सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले पनि सोमबार आफ्नो चुनावी घोषणापत्र…