काठमाडौँ, ५ साउन । उपाध्यक्ष पदबाट पदमुक्त गरिएका मुकुन्दश्याम गिरीलाई पदबाट हटाउने निर्णयप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कर्णाली प्रदेशका जिल्लास्तरीय अध्यक्षहरूले गम्भीर आपत्ति जनाएका छन् । पार्टी स्थापना कालदेखि नै सक्रिय रहेका गिरीलाई हटाएको भन्दै उनीहरूले पार्टी केन्द्रीय नेतृत्वलाई एक सामूहिक अपिल समेत गरेका हुन् । उनीहरूका अनुसार यो निर्णयले कर्णाली प्रदेशमा पार्टी संगठनलाई थप कमजोर…