भक्तपुर, १५ असोज । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आगामी निर्वाचन पछि अधुरा रहेका योजनालाई कार्यान्वयन गर्ने र जिल्लामा नै रोजगारी सिर्जना गर्ने कार्यको पहिलो प्राथमिकता हुने बताउनुभउको छ । आज नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नं. ४ ले आजोजना गरेको नेपाली चाडवर्पहरु विजया दशमी, दिपावली, नेपाल सम्वत्, छठलगायतका पर्वहरुको उपलक्ष्यमा आयोजित…