चाडपर्वका नाममा फुटपाथ व्यापारप्रति लचिलो हुन सकिँदैन : मेयर बालेन

काठमाडौँ, १३ असोज । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरले थालेका काम पूरा गरेरमात्रै छाड्ने प्रतिवद्धता जनाएका छन् । मेयर शाहले आज एक विज्ञप्ति जारी गर्दै यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरासमेत स्पष्ट पारेका छन् । विज्ञप्ति प्रेस विज्ञप्ति असोज १३, २०७९ काठमाडौँ फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग…