सार्वजनिक ठाउँमा सुर्ती, चुराेट खान निषेध : नियम पालना भएन

काठमाडौँ, १२ असोज । काठमाडौँ महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ खान निषेध गरे पनि नागरिकले त्यसको पालना गरेको देखिँदैन । कामपाले सार्वजनिक सूचना जारी गर्दै यही असोज १ गतेदेखि सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ खाएकाे पाइए एक सय रुपियाँ जरिबाना लाग्ने सूचना सार्वजनिक गरेको थियो । रत्नपार्क, न्युरोड, असन, सुन्धारालगायत भिडभाड बढी…