काठमाडौँ, ८ असोज । नेपाल निजामती कर्मचारी सङ्गठन शिक्षा विभागीय कार्यसमितिले संगठनले अभिभावकत्व ग्रहण गरेका चार जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । शुक्रबार विभागीय कार्य समितिले एक औपचारिक कार्यक्रम गरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. १ स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत प्रतिमा दर्जी, प्रिया लामा, प्रविण दर्जी, र सञ्जय राईलाई पोशाक तथा…