अरगरियाले भने – मधेसको विकास ओलीले गरेका कारण आफू एमाले भएको

काठमाडौ, ९ असोज। तराई मधेशका चर्चित नेता उमाशंकर अरगरियाले केपी ओलीको नेतृत्वमा मात्र देशको विकास सम्भव रहेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ ।नेकपा एमालेका अध्यक्ष ओलीको हातबाट टिका र खादा लगाएर शनिवार मात्र एमाले प्रवेश गर्नुभएका अगरियाले ओलीको भिजन र कार्यशैली मन परेका कारण नै आफू नेकपा एमालेमा प्रवेश गरेको बताउनु भयो । तराईमा १६…