राष्ट्रपतिबाट लोकतान्त्रिक प्रणाली नै खतरामा पार्ने काम भयो : नेता पौडेल

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको आरोप लगाएका छन । पौडेलले सामाजिक संजाल मार्फत जननिर्वाचित संसदबाट अनुमोदन भएर प्रमाणीकरण गरेर संवैधानिक अधिकार प्रयोग गर्नुको साटो विद्यमान राजनीति प्रणालीलाई नै खतरामा पार्ने काम भएको बताएका हुन । उनले लेखेका छन, ‘जन निर्वाचित सभाबाट अनुमोदन सहित…