पोखरा,२८ भदौ, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले आउने चुनावमा बुथ कब्जा गर्ने योजना बनाएको दावी गरेका छन् । पोखरामा लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गदै अध्यक्ष ओलीले कुन(कुन जिल्लाका कुन बुथ कब्जा गर्ने योजना बनेको छ भन्ने जानकारीसमेत आफूसँग रहेको बताए । ओलीले भने, ‘गठबन्धनले मान्छे कुट्ने, काट्ने, मार्ने,…