दुई देशका राजदूतद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ, २७ भदौ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका दुई देशका राजदूतले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच म्यानमारका लागि नेपाली राजदूत हरिचन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ दिलाएको कार्यक्रममा…