निर्वाचन प्रभावित पार्ने सरकारको संकेतसंगै एमालेको चेतावनी

काठमाडौ, २२ भदौ । आसन्न निर्वाचनलाई प्रभावित पार्ने योजनाका साथ सरकारले सीडिओ को सरुवा गरेको प्रम्ख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले वताएका छन् । सचेतक भट्टराईले संसदमा बोल्दै हालै आस्थाका आधारमा गरिएका सम्पूर्ण सरुवा बदर हुनु पर्ने माग समेत गरेका छन । निर्वाचनमा पेल्ने सोचका साथ सरकारले कर्मचारीहरुको यो बेलामा सरुवा गरेको…