कांग्रेस सभापतिहरुको रुखमा भोट हाल्न पाउनु पर्ने माग देउवाको खल्तीमा

काठमाण्डौ,२४ भदौ । केही दिन अघि बागमती प्रदेशका कांग्रेसका सभापतिहरुले वालुवाटारमा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर रुखमा भोट हाल्न पाउनु पर्ने माग राखेको समाचार वाहिरियो । कांग्रेसका जिल्ला सभापतिहरुले पार्टीका केन्द्रीय सभापति देउवालाई आगामी निर्वाचानमा जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशमा रुखमा भोट हाल्न पाउनु पर्ने माग राखे । कांग्रेसका सभापतिहरुले निर्वाचनमा रुखमा भोट…