महाभियोग निष्क्रिय भइसक्यो : जबरा

काठमाडौँ, १५ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको बयान दिएका छन् । आज प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका जबराले आफूलाई न्याय दिनका लागि समितिलाई आग्रह गरे । अज महाभियोग सिफारिस समितिमा जबराले आफूविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको बताएका हुन् । ‘महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ । म…